Chief

Shailendra Prasad Sah


Hon'ble Minister
Chief

Yogendra Ray Yadav


State Minister
Chief

Samjhana Kumari Kafle Pandey


Secretary

Introduction

नेपालमा कृषि विकास कार्यक्रम कार्यान्वयनको संस्थागत विकासको थालनी विक्रम सम्वत् १९७८ मा चारखालमा स्थापित कृषि अड्डाबाट शूरु भएको पाईन्छ । वि.स. १९८२ मा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म र वि.स. १९९४ मा कृषि परिषदको गठन भए पछि देश भित्र कृषि फार्महरु खोल्ने, सर्वेक्षण कार्यहरु गर्ने जस्ता कार्यहरु थप हुदै गए । त्यसै गरि वि.स. १९९८ मा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भई वि.स. २००० मा मकवानपुरको चित्लांग र नुवाकोटको ककनीमा भेडा फार्महरुको स्थापना गरि पशु सेवाको विकासको प्रारमभ भएको पाईन्छ । नेपालमा वैदिककाल देखिनै भूमिलाई राज्यको अधिनमा राखी भूमिको उपयोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनु पर्ने प्रचनल थियो । राजा रामशाहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो मुरी, विजन, माना आदिको आधारमा जग्गाको ईकाई तोकी लगत राख्ने व्यवस्था गरेका थिए भने राजा जयस्थिति मल्ल्ले जग्गा नाप जाँच गराउने र विर्ता जग्गा विक्रि गर्न र बन्धक राख्न पाउने नियम बसालेका थिए । नेपालमा यसरी... Read More

   Spokesperson


Lalan Kumar Singh
Spokesperson

   Information Officer


Manish Kumar Pal
Information officer